काठमाडौँ। श्रमजीवी पत्रकार सङ्घ नेपालले सञ्चार क्षेत्रको समग्र संरचनात्मक सुधार, पत्रकारको श्रम अधिकार सुनिश्चितता तथा सञ्चार माध्यमको प्रभावकारी नियमनका लागि सरकारसमक्ष पेस गरेको सुझावपत्रलाई लिएर विस्तृत छलफल सुरु भएको छ। ...