शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गर्भाशयमा नभएर महिलाको कलेजोमा बच्चा बसेपछि...

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पश्चिमी क्षेत्रस्थित गाउँमा एउटा अनौठो घटना भएको छ । महिलाको गर्भाशयमा नभएर कलेजोमा भ्रूण विकसित भइरहेको थियो । यो घटना बुलन्दशहर जिल्लाको दस्तूरा गाउँमा बस्ने...