शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत

काठमाडौँ । वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । ...