शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीले सचिवलाई कार्यकक्षमै थुने

काठमाडौँ । निर्माण व्यवसायीहरूले विभिन्न योजनाहरूको काम सम्पन्न गरेपनि भुक्तानी नगरिएको भन्दै मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् ।  काम गरेको डेढ वर्षपछि पनि भुक्तानीको छाँटकाँट...