शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वार्षिक एक अर्बभन्दा बढीको घडी आयात

नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरु भित्रने गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको घडी नेपालले आयात गरेको हो ।  ...