हेटौँडा । स्थानीय तहका कर्मचारीको विवरण राख्ने पूर्ण अधिकार बागमती प्रदेशलाई उपलब्ध गराइएको छ । राष्ट्रिय किताबखानाले प्रदेशमा कार्यरत कर्मचारीहरूको पर्सनल इन्फर्मेसन सिस्टम (पिआइएस) सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएको हो...