बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा सांसद कंसाकारको जोड

काठमाडौँ । रास्वपा सांसद विन्दवासिनी कंसाकारले सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा हरेक वर्ष हजारौँको संख्यामा नागरिकहरू जलनबाट...