मस्कट । इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानको राजधानी मस्कटमा त्यहाँका सुल्तानसँग भेटवार्ता गरेका छन् । इरानको सरकारी प्रसारक संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार यो भेट आइतबार...