सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्जिनियर’ छाडेर महेश त्रिपाठी बने ‘हल्कारा’ : हल्लाए संसार

सन् २०१७ मा अभिनेता महेश त्रिपाठी ओस्कर कलेजमा पढाउँदै थिए । फिल्म निर्देशक विक्रम सापकोटाले उनलाई फोन गरेर इमेल मागे । उक्त समय धेरैले महेशलाई इमेलमार्फत स्क्रिप्ट पठाउँथे, फिडब्याक माग्थे ।...