बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अर्बौंको दुई नम्बरी धन्दा भइरहेको छ : राकेश सुराना

विराटनगर । विराटनगरमा रहेको उद्योग संगठन मोरङ विगत ५५ वर्षदेखि उद्योग, व्यवसाय, गैरनाफामूलक र सरकारी संस्थाहरूको पक्षमा पैरवी गर्ने संस्था बनेको छ । विराटनगर नेपालको औद्योगिक राजधानीको रूपमा परिचित छ...