सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

छपाकको ट्रेलर लञ्चको क्रममा भरिए दीपिकाको आँसुः भनिन्, ‘ट्रेलर हेरेपिच्छे रोइरहेकी हुन्छु’

दीपिका पादुकोण रिलिजको संघारमा रहेको आफ्नो फिल्म छपाकको ट्रेलर लञ्च कार्यक्रममा पुगेकी छिन् । दीपिका फिल्मबारे कुरा गर्दैगर्दा निकै भावुक भइन् र रोइन् पनि । दीपिकाले भनिन्, ‘म ट्रेलर हेरेपिच्छे...