काठमाडौँ । फिल्म ‘परिवार’को छायाङ्कन सुरु भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा फिल्मको शुभमुहूर्त गर्दै निर्माणपक्षले सुरु गरेको हो । मदन थापाको निर्देशन रहने फिल्मको अधिकांश छायाङ्कन काठमाडौँमा हुनेछ...