बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बेचन झा र पूर्वसचिव टेकनारायण पाण्डे कारागार फर्किए

काठमाडौँ । जेनजी प्रदर्शनमा केन्द्रीय कारागारबाट निस्केका पूर्वसचिव टेकनारायण पाण्डे र बेचन झा फर्किएका छन् । उनीहरू दुवै जना नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा पुर्पक्षका लागि थुनामा छन् । पूर्वसचिव पाण्डे...