वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाबीच भेटवार्ता भएको छ । शनिबार कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)को क्रममा दुईबिच भेट भएको हो । यस भेटघाटमा...