शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट...