आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नातावादको आरोप लागेपछि रुविले भनिन्, ‘प्रसिद्धीले मिहिनेतले उपाधि जितेकी हो’

काठमाडौँ । नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगिताको निष्पक्षता माथि सधैँ प्रश्न उठ्ने गरेको छ । कतिपयले त सौन्दर्य प्रतियोगितामा ‘नेपोटिजम’ (नातावाद) हुने गरेको आरोप लगाउँदै आएका छन् । हालै सम्पन्न...