छोरीले उपाधि जितेपछि भावुक बनिन् रुवि राणा
शनिबार, १३ जेठ २०८०, १९ : ४२
काठमाडौँ । आफ्नो छोरीले मिस नेपाल इन्टरनेसनलको उपाधि जितेपछि प्रथम मिस नेपाल रुवि राणा भावुक बनेकी छिन् । राणाकी छोरी प्रसिद्धी शाहले मिस नेपाल वर्ल्ड २०२३ को फिनालेमा सो उपाधि हात पारेकी हुन् ।
उपाधि जितेसँगै रातोपाटीसँगै संक्षिप्त कुराकानी गर्दै राणाले भनिन्, ‘मलाई निकै गर्व महसुस भइरहेको छ । छोरीले अझै प्रगति गरोस्, योभन्दा माथि जाओस् भन्ने कामना छ ।’ ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् ।

मिस नेपाल वर्ल्डको उपाधि भने श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ घोषित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण