आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

झापा । नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो । अर्जुनधारा नगरपालिका–९ स्थित...