बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

युवराजले अस्ट्रेलियामा नचाए दर्शक

काठमाडौँ । लोकप्रिय गायक युवराज चौलागाईले अस्ट्रेलियाको तास्मानियास्थित होबार्टमा दर्शक नचाएका छन् । एनआरएनको आयोजना रहेको ‘नेपाल फेष्टिभल टुर २०२५’ नामक कार्यक्रममा उनले आफ्नो लोकप्रिय गीतसंगीतबाट  दर्शक नचाएका हुन् ।  ...