युवराजले ल्याए नयाँ गीत ‘मैले भन्दा माया’
आइतबार, १६ असार २०८१, ११ : ३६
काठमाडौंँ । गायक युवराज चौलागाईले नयाँ गीत ‘मैले भन्दा माया’ ल्याएका छन् । आधुनिक शैलीमा तयार प्रेमपिडाले भरिएको गीतमा चन्द्र ज्योती आलेको शब्द, राजकुमार बगरकाे संगीत र राजु कार्कीकाे एरेन्ज रहेकाे छ ।
गीतको भिडियोमा अभिनेता पल शाह र अञ्जना पुन मगरको अभिनय छ । पल शाहकै निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण