शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानको शारदा नगरपालिकामा बसपार्क उद्घाटन गर्ने भन्दै सार्वजनिक बिदा

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्कको उद्घाटन गर्ने भन्दै सार्वजनिक बिदा दिएको पाइएको छ ।  बुधबार (आज) उक्त नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले एक पत्र नै सार्वजनिक गरेर...