शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

४१ वर्ष, १६ हजार बिरामीको मुटु रोग निको पारे तर चर्चित कार्डियोलोजिस्टको हृदयाघातका कारण निधन

भारतको जाम नगरस्थित मुटु रोग विशेषज्ञ ४१ वर्षका डाक्टर गौरव गान्धीको हृदयाघातका कारण निधन भएको छ । डा. गान्धी सौराष्ट्रका चर्चित कार्डियोलोजिस्टको रूपमा परिचित थिए । भारतीय मिडिया रिपोर्टलाई विश्वास...