आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीज्यू चुरे नबेच्नुस्, आगो बल्छ : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेको सांसद रघुजी पन्तले नेपालको चुरे पर्वतको खनिज सामग्री नबेच्न अर्थमन्त्रीलाई सचेत गराएका छन् ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग...