काठमाडौँ । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच खेलिने छ । वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल आगामी जुन ११ देखि १५ तारिखसम्म इङ्गल्यान्डको लर्डसमा सुरु हुनेछ...