शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आदिपुरुष विवादपछि निर्देशक नितेशले भने, ‘रामायणमा आधारित हेर्न लायक फिल्म बनाउनेछु’

निर्देशक नितेश तिवारी हिन्दु महाकाव्य रामायणबारे फिल्म बनाउँदै छन् । फिल्म आदिपुरुषबारे भएको विवादपछि अब निर्देशकले मिडियासँग कुरा गर्दै आफूले बनाएको फिल्मले कसैको पनि भावना आहत नहुने बताएका छन् । ...