काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच भएको बृहत् राजनीतिक एकताको सहमतिलाई पूर्वबैंकर अनिल शाहले ऐतिहासिक सम्झौताको संज्ञा दिएका छन्। दुई पक्षबिच औपचारिक हस्ताक्षर भएलगत्तै...