काठमाडौँ । जेनजी आन्दोलनमा ध्वस्त भएको ललितपुरको बाँडेगाउँमा अवस्थित प्रहरी प्रभाग गोदावरी नगरपालिकाले निर्माण गरिदिने भएको छ । नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूले प्रहरी कार्यालय बनाउन रकम छुट्टाएका छन् । गोदावरी...