आगलागी
गोदावरीको जंगलमा भीषण आगलागी, उपत्यकाका दमकल परिचालन
बिहीबार, ०७ वैशाख २०८०, १९ : ५१
काठमाडौँ । ललितपुरस्थित गोदावरीको जंगलमा भीषण आगलागी भएको छ । बिहीबार गोदावरी नगरपालिका ६ जुरेडाँडामा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलका अनुसार आगलागी नियन्त्रण गर्न उपत्यकाका सबैजसो दमकल परिचालन गरिएको छ ।
आगलागी नियन्त्रणका लागि उपत्यकाका सबैजसो एम्बुलेन्स र दमकलहरु पठाइए पनि भीषण आगलागी भएकाले नियन्त्रणमा लिन नसकिएको उनले बताए ।
आगलागी नियन्त्रण गर्न दमकल र सुरक्षाकर्मीको टोलीले प्रयास जारी राखेको उनले बताए । उनले तत्काल वस्तीमा जोखिम नभएपनि उच्च सावधानी अपनाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण