गोदावरीको गुरुङे डाँडास्थित जंगलमा डढेलो
शुक्रबार, २६ जेठ २०८०, १६ : ३७
गोदावरीको गुरुङे डाँडास्थित जंगलमा डढेलो लागेको छ। बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरुङे डाँडामा डढेलो लागेको हो।
स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण