फोटोफिचर
मिस नेपाल २०२५ को जजमा शृङ्खला खतिवडादेखि आना शर्मासम्म (तस्बिरहरू)
शनिबार, १४ भदौ २०८२, १७ : ०७
१
सारांश
- मिस नेपाल २०२५ को निर्णायक मण्डल सार्वजनिक गरिएको छ।
- मनिश राई, प्रिया सिग्देल, साहिल श्रेष्ठ लगायत निर्णायकमा छन्।
- मिस नेपाल २०२५ को अन्तिम प्रतिस्पर्धा भदौ १४ गते गोदावरीमा हुँदैछ।
काठमाडौँ । मिस नेपाल २०२५ को जज प्यानल आयोजकले सार्वजनिक गरेको छ । यस पटकको जज प्यानलमा मनिश राई, प्रिया सिग्देल, साहिल श्रेष्ठ, सृष्टि प्रजापति, श्याम कँडेल, आना शर्मा, महेश श्वार, शृङ्खला खतिवडा, रुचि पाण्डे, समर्पण कार्की र अजय रत्न स्थापित छन् ।
मिस नेपाल २०२५ को फिनाले आज भदौ १४ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_Hgxg4T768K.jpg)
_pHSD6kVkcN.jpg)
_KycPpATAbT.jpg)
_fNyCCUmmGG.jpg)
_3BqgtOMhaa.jpg)
_MfBWVLI2WZ.jpg)
_gJxlINqC66.jpg)
_hOxn8zBzIs.jpg)
_dvUAxC3ACC.jpg)
_R9Erv2kNF7.jpg)
_WMu85VbpKl.jpg)
_iO3E0LxoUF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण