सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मधेसका तीन पालिकाका कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

काठमाडौँ । राजनीतिक टकरावका कारण मधेस प्रदेशका तीन पालिकाका एक हजारभन्दा बढी कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । पालिकाहरुले समयमा बजेट पास नगर्दा कर्मचारीको तलबभत्ता रोकिएको संघीय मामिला तथा...