‘द्वैध चरित्रका मान्छे धेरै देख्छु,’ अनन्तरामले झस्काए । धमाधम दही चिउराको कार्यक्रम चलिरहेको थियो । उता रमणकी श्रीमतीलाई दही–चिउरा खुवाउन ससुराली पक्ष उपस्थित थिए । संयोग पनि कति मिठो, असार पन्ध्र...