शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थारू समुदायमा रोपाइँ गीत : सजना

मान्छेले गीत कि सुखमा गाउँछ कि दुःखमा । कृषिप्रधान देश नेपालका विभिन्न आदिवासी जनजातिले किसानी दिनचर्याको दुःख सुखमा गीतको राग सुसेल्छन् ।  थारूहरुको पुख्र्यौली पेशा पनि कृषि हो ।...