बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा एमालेलाई प्रदेश अधिवेशनको चटारो : भदौभित्र सातै प्रदेशमा नयाँ नेतृत्व

काठमाडौँ । नेकपा एमालेलाई प्रदेश अधिवेशनको चटारोले छोएको छ । आगामी भदौ महिनाभित्र सातै प्रदेशमा प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रको निर्देशनपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रदेश अधिवेशनको चटारोले छोएको...