शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

युवाहरूको कथा 'लेट्स अभिनय गरौँ' (तस्बिरहरू)

काठमाडाैँ । कौसी थिएटरमा अहिले युवापुस्ताको कथा र बेथामा बनेको नाटक मञ्चन भइरहेको छ । एक हुल युवा युवतीहरू आफ्नो जीवनीको फ्रस्टेसन, नाच र सङ्गीत मार्फत दर्शकको मन जितिरहेका छन्...