आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माण्डु हाइड्रोपावरले खुलायो प्रिमियम मूल्यमा आईपीओ

काठमाडौँ । माण्डु हाइड्रोपावरले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ...