एकदिवसीय वरीयतामा नेपालको फड्को
बुधबार, ०१ चैत २०७९, १० : २४
काठमाडौँ । आईसीसीको एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले राम्रो सुधार गरको छ । आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो ।
आईसीसीको अघिल्लो पटक सार्वजनिक गरेको वरीयतामा नेपाल १९ औं स्थानमा थियो । नेपाल अहिले सार्वजनिक भएको वरीयतामा १६ औं स्थानमा उक्लेको छ ।
नेपालले यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी)लाई पछि पारेको छ । आईसीसी विश्वकप लिग–२ मा पछिल्लो समय गरेको उत्कृष्ट प्रदर्शनले नै नेपालको वरीयतामा सुधार भएको हो ।
नेपालले पछिल्लो ११ खेलबाट १० खेलमा जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण