काठमाडौँ । चन्द्रागिरि डाँडामा रहेको प्रसिद्ध मन्दिर भालेश्वर महादेव मन्दिरमा सोमबार विशेष आरती गरिएको छ । शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको...