काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्वको सरकार गरिब, मजदुर किसान, उत्पीडित वर्ग विरोधी रहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा डिजिटल सदस्यता वितरण कार्यक्रमको शुभारम्भ...