शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

महँगोमा धान खरिद, ५० प्रतिशत सस्तोमा लङ रेन्च चामल बिक्री

विराटनगर । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानीमा बेलबारी ९ मा स्थापना भएको आरजु राइस मिलले धान खेतीमा ‘क्रान्ति’ ल्याएको छ । मिलको प्रत्यक्ष निगरानी र सहयोगमा झापा, मोरङ...