बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसमा विश्वप्रकाशले थापा च्याप्दा गगन पक्ष रुष्ट, इतर पक्षको 'गोल हान्ने' तयारी

विराटनगर । सुनसरीको लौकहीमा शुक्रबार आयोजित कांग्रेस कोशी प्रदेशस्तरीय दुईदिने परामर्श कार्यशालामा उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए । एमाले र कांग्रेसबिच यसअघि भएको सहमतिअनुसार...