शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘ट्रान्जिट’ : एक निर्देशकको एक मायावी अभिनेत्रीसँगको प्रेम

मञ्चको पल्लो कुनामा पर्दाभित्र स्त्री पात्र चलमलाउँछिन्, जसलाई दर्शकले छायाको रूपमा देख्न सक्छन्, यही छायापात्र मञ्चमा अर्थात् नाटक निर्देशक मानव शास्त्रीको मानसपटलमा उत्रिएपछि नाटक ‘ट्रान्जिट’को कथा अगाडि बढ्छ ।  ...