मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षामा कोटा र इन्ट्रान्स सिस्टम हटाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताएका छन् । शैक्षिक बेरोजगार उत्पादन न्यूनीकरण गरी प्राविधिक र व्यवहारिक शिक्षामा जोड...