काठमाडौँ । सडक विभाग अन्तर्गतको काकरभिट्टा–लौकेही सडक योजनामा कार्यरत सिनियर डिभिजनल इन्जिनियर (सीडीइई) सुनिलबाबु पन्तको पदस्थापनलाई लिएर विवाद सिर्जना भएको छ । सरकारी सेवामा आउनुअघि उनी जुन निजी कम्पनीमा कार्यरत...