मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मधेसमा खानेपानीको गम्भीर समस्या : उपसमितिको प्रतिवेदन पेस, दीर्घकालीन समाधानमा जोड

काठमाडौँ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिअन्तर्गतको खानेपानी सरसफाइ तथा स्वच्छता उपसमितिले मधेस प्रदेशमा रहेको खानेपानी तथा सिँचाइको अवस्थाबारे स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन पेस गरेको छ। संसदीय...