सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मनकामना इन्जिनियरिङको आईपीओ खुल्यो, कति दिन पाइन्छ आवेदन ?

काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित...