कला, विचार, साहित्य अनि सौन्दर्यसम्बन्धी कृतिहरूको व्याख्या, विश्लेषण, मूल्याङ्कन गर्दै गुण र दोषको चर्चा गर्ने एक विशिष्ट विधाको रूपमा समालोचना विधाको स्थान उच्च छ । समालोचना शब्द संस्कृत भाषा हुँदै...