शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालका हिमताल विस्फोटनका जोखिम रोकथाम परियोजनालाई झन्डै ५ अर्ब अनुदान स्वीकृत

काठमाडौँ । हरित जलवायु कोष (जीसीएफ) को सञ्चालक समितिले नेपालको एक महत्वपूर्ण जलवायु अनुकूलन परियोजनाका लागि झण्डै ५ अर्ब रुपैयाँ (३६.२० मिलियन अमेरिकी डलर) बराबरको अनुदान स्वीकृत गरेको छ। पपुवा...