बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोस्ट्रम कब्जा गर्न पुगेका राजेन्द्र राई भन्छन्– हनुमानजस्तो भए सबै तोडफोड गरिदिन्थेँ

विराटनगर । कोशी प्रदेश सभाको बुधबारको बैठक तनावमय बन्यो । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विपक्षीहरूले आफ्नो असहमति र सभामुखको कार्यशैलीप्रति आक्रोश पोख्ने क्रममा पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का...