कोशी प्रदेश
काेशी प्रदेशसभा : प्रधानमन्त्रीले सम्बोधन गर्दा विपक्षी दल सहभागी हुने
मङ्गलबार, २७ फागुन २०८१, १४ : २२
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने काेशी प्रदेशसभामा विपक्षी दलहरू सहभागी हुने भएका छन् । भर्खरै सम्पन्न विपक्षी दलहरूको बैठकले प्रदेशसभामा सहभागी बन्ने निर्णय गरेको हो ।
प्रदेशसभा सचिवालयस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बसेको हो । बैठकमा माओवादी दलका नेता ईन्द्रबहादुर आङ्बाे, नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्र राई, राप्रपाकी प्रमुख सचेतक सविना बजगाईं र माओवादी सांसद बाबुराम गौतम सहभागी थिए ।
आज बस्ने भनिएको प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण